site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सीमा अतिक्रमणको विरोधमा मसाल जुलुस निकाल्‍ने नेविसंघ कार्यकर्ता पक्राउ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको र नेपालका विभिन्न ठाउँमा भारतले सीमा अतिक्रमण गरेको विरोधमा मसाल जुलुस निकाल्‍ने नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  

उनीहरुलाई माछापोखरी क्षेत्रबाट सोमबार बेलुका नियन्त्रणमा लिएको महानगरीय प्रहरी परीसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । 

Agni Group

नेविसंघले आफ्ना २१ कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेको छ । पक्राउ पर्नेहरुमा शुशिल भट्ट, निरञ्‍जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघले दाबी गरेको छ । 

भारतीय सीमा अतिक्रमणको विरोधमा नेविसंघले निरन्तर विरोध गरिरहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC