site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘नेपाललाई दु:ख दिए भारत शान्त रहँदैन’ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाललाई दु:ख दिए भारत पनि शान्त रहन नसक्ने बताएका छन् । 

सीमा अतिक्रमणसम्बन्धी अन्तरक्रियामा बोल्दै नेता भणडारीले नाकाबन्दीको बेलामा पनि सुनौली नाका नरोकिएको भन्दै त्यस्तो बताएका हुन् । बुटवलमा गोरखा फौजका परिवार रहेकाले भारतले नेपालसँगको संवेदनशिलता बुझ्नुपर्ने र नबुझे त्यसको असर भारतभित्रै पर्ने बताए । 

Agni Group

भारतको सीमा रक्षामा हजारौ गोर्खाहरू रहेको स्मरण गराउँद‌ नेता भण्डारीले तिन‌ै गोरखाहरूको भूमि मिच्दा भारत शान्त रहन नसक्ने बताए । 

उनले नेपालका नेताहरू मन्त्री र पैसाको लोभमा, छात्रवृत्तीको आशमा दूतावास धाउने गरेको भन्दै त्यस्ता नेताहरूलाई चिन्न पनि आग्रह गरे । 

Global Ime bank

बोली नबुझिने र बिरामी नेताबाट देशको रक्षा हुन नसक्ने भन्दै उनले अब कांग्रेस र कम्युनिष्ट पार्टीमा पनि नेतृथ्व परिवर्तन जरूरी रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC