site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुहानाको ‘द ग्रे पार्ट अफ ब्लू’ यूट्युब रिलिज (भिडियो)
Sarbottam CementSarbottam Cement

मुम्बई । सुहाना खानको पहिलो अंग्रेजी छोटो चलचित्र ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज भएको छ ।

उक्त छोटो चलचित्र ‘थिओडोर गिमेनो’ नामक युट्युब पेजबाट रिलिज गरिएको हो । यो छोटो चलचित्र रिलिज भएसँगै सुहानाको अभिनयको समाजिक संजालमा जम्मेरै तारिफ भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

१० मिनेट लामो उक्त चलचित्रमा सुहानाको अभिनय, डाइलग डेलिभरी, हाउभाउ हेरेर उनी 'स्टार किड' हो भन्ने कुरा यकिनका साथ भन्न सकिने भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

‘द ग्रे पार्ट अफ ब्लू’ दुई दिनको रोड ट्रिपमा बनेको प्रेममा परेको जोडीको बारेमा हो ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC