site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इङ्ल्यान्ड युरो कपमा छनोट
Ghorahi CementGhorahi Cement

एजेन्सी । सन् २०२० मा हुने युरोकपका लागि इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोली छनोट भएको छ । आइतबार राति भएको समूह चरणको खेलमा कोसोभोलाई ४–० गोल अन्तरले पारजित गर्दै शीर्ष स्थानमा रहँदै इङ्ल्यान्ड युरोकपमा छनोट भएको हो ।

इङ्ल्यान्डलाई जित दिलाउन खेलको ३२ औं मिनेटमा ह्यारी विङ्कको गोल गर्दै सुरुआती अग्रता दिलाए । खेलको ७९ औं मिनेटमा ह्यारी केनले इङ्ल्यान्डको अग्रतालाई दोब्बर पारे ।

Agni Group

खेलको ८३ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै इङ्ल्यान्डलाई ३–० को अवस्थामा पुगाए ।

इन्जुरी समयमा मासन माउन्टले गोल गर्दै इङ्ल्यान्डलाई सहज जित दिलाए । शीर्ष स्थानको इङ्ल्यान्डले आठ खेलबाट २१ अंक जोडेको । कोसोभो ११ अंक सहित तेस्रो स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC