site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ओस्कारका विद्यार्थीलाई ओरेन्टेशन दिँदै चलचित्रकर्मी
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओस्कार इन्टरनेशनल कलेजका नयाँ विद्यार्थीलाई चलचित्रकर्मीले ओरेन्टेशन क्लास लिएका छन् । दीपकराज गिरी, बिनोद पौडेल लगायत चलचित्रकर्मीले आज ओस्कार इन्टरनेशनल कलेज पुगेर ओरेन्टेशन क्लास लिएका हुन् । 

क्लासमा दीपकराज गिरी, विनोद पौडेल तथा विषयगत शिक्षकले चलचित्र फ्याकल्टी, क्यामेरा, साउन्ड, सम्पादन, स्क्रिप्ट, निर्देशन, अभिनय, चलचित्रको बजार, स्कोप लगायतमा जानकारी दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

एक सातासम्म चल्ने ओरेन्टेशन क्लास निश्चल बस्नेत, विमल सुवेदी, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, प्रवीन स्याङ्वो, दीपक बज्राचार्य लगायतले पनि लिने छन् । आरेन्टेशन क्लास एक हप्तासम्म चल्ने छ ।

आरेन्टेशनपछि प्रोजेक्ट वर्क अन्तरगत ९० जना विद्यार्थीले १०१० /जनाको समूहमा ९ वटा चलचित्र बनाउने छन् ।  

Global Ime bank

पछिल्लो समय नेपालमा पनि फिल्म पढ्ने विद्यार्थीको संख्या बढ्दै गएको ओस्कार इन्टरनेशनल कलेजका प्रमुखसमेत रहेका बिनोद पौडेलले जानकारी दिए । 

दीपकराज गिरी सफल निर्देशक, कलाकार तथा निर्माता हुन् भने बिनोद पौडेल पनि सफल निर्देशक हुन् । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC