site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निजामती कर्मचारीले पनि ६० वर्ष पुगुन्जेल सेवा गर्न पाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निजामती कर्मचारीले ६० वर्ष उमेर भएसम्म सेवा गर्न पाउने भएका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद ६० वर्ष पुर्याउने निर्णय गरेको हो । 

निजामती सेवाका कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरह नै ६० वर्ष पुर्याउने निर्णय गरिएको समितिका उपसचिव सञ्जय दाहालले जानकारी दिए । तर त्यो हरेक वर्ष ६–६ महिनामा थप गरेर ६० वर्ष पुर्याइनेछ । पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६–६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको पनि उपसचिव दाहालले बताए । 

समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथि पनि छलफल गरिएको थियो । बैठकले कार्य क्षमता र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढी नम्बर दिने सहमति पनि गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC