site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल एयरलाइन्सका क्याप्टेन अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । 
आइतबार राति काठमाडौंबाट दुबइको उडानका लागि विमानस्थल प्रवेश गर्दै गर्दा अवालेलाई पक्राउ गरिएको हो । उनलाई राति साढे दुई बजे गौशाला प्रहरी वृत्तमा ल्याइएको छ ।
उनले लैजान लागेको रकम कसको र कुन प्रयोजनका बारेमा भन्ने बारेमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 
नेपालमा दुबईबाट अवैधानिक रुपले सुन आयात गरिने हुँदा सुन तस्करको रकम हुन सक्ने अनुमान गरिएको स्रोतले जानकारी दिएको छ ।
अवाले पक्राउ परेपछि महेशमान डंगोललाई क्याप्टेन बनाएर पठाइएको छ ।
महानगरीय प्रहरी आयुक्त बम बहादुर भण्डारीका अनुसार अवालेले राति साढे ११ बजे ९३ हजार ६ सय अमेरिकी डलर बोकेर विमानस्थल प्रवेश गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७३  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC