विप्लव समूहका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ 

विप्लव समूहका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ 

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव समूहका ललितपुर र भक्तपुर इन्चार्ज पक्राउ परेका छन् । इन्चार्ज टेक बहादुर केसी हिजो साँझ भक्तपुरबाट पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ । 

भक्तपुरबाट पक्राउ गरिएका केसीलाई कहाँ राखिएको छ, प्रहरीले जानकारी दिएको छैन । केसी विप्लव समूहका निवर्तमान केन्द्रीय सदस्य हुन् । 

यसअघि दुईपटक विप्लव समूहका काठमाडौं उपत्यका इन्चार्ज पक्राउ परिसकेका छन् । 

प्रतिकृया दिनुहोस
ad