site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चन्द्रागिरी मेयर गोल्डकप कात्तिक ३० बाट सुरू
Sarbottam CementSarbottam Cement

काठमाडौं । चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन प्रतियोगिता कात्तिक ३० बाट सुरू हुने भएको छ । आयोजक दीपशिखा युवा क्लबले कात्तिक ३० बाट मसिंर ७ सम्म नैकापस्थित नैकाप खेल मैदानमा प्रतियोगिता सञ्‍चालन हुने बताएको छ ।

चन्द्रागिरी गोल्डकप ए डिभिजन फुटबल प्रतियोगिताको दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । जसमध्ये दोस्रो प्रतियोगिता दीपशिखा युवा क्लबले नै आयोजना गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा ए डिभिजनका ८ देखि १० टोलीले सहभागी जनाउने र सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटका आधारमा प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा विजेता टोलीले पुरस्कार स्वरुप रु ६ लाख ५०,००० हजार प्राप्त गर्नुका साथै सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता दुबैलाई रु ३०,००० पाउने आयोजकले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC