site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्वाट क्विन्स काठमाडौं फाइनलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी वुमन्स च्याम्पियन्स लिग टी ट्वान्टी क्रिकेट प्रतियोगितामा क्वाट क्विन्स काठमाडौंले जित निकालेको छ । क्याट क्विन्स काठमाडौंले विराटनगर टाइटन्सलाई ९ विकेटको अन्तरले हराएको हो ।

विराटनगर टाइटन्सले दिएको ६९ रनको लक्ष्य क्याट क्विन्स काठमाडौंले ९ दशमलव ५ ओभरमा पूरा गर्यो । क्याट क्विन्स काठमाडौंको लागि रुविना क्षेत्रीले सर्वाधिक रनको योगदान दिइन् । रुविना क्षेत्रीले ३० बलमा ६ चौकाको सहायताले ३४ रन बनाइन् । अप्सरा बेगमले २८ बलमा ३ चौकाको मद्दमा २७ रनको योगदान दिइन् । काठमाडौंका लागि रुविना क्षेत्रीले ४ विकेट लिइन् ।

विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रनको योगदान दिइन् । उनले २५ बलमा ६ चौकाको सहायताले ३४ रन बनाइन् । ज्योति पाण्डेले १२ रनको योगदान दिइन् । आरती विदारीले ११ रनको योगदान गर्दा लक्ष्मी चौधरी र सरिता मगरले ३–३ रन मात्र जोडे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC