site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रुविनाको उत्कृष्ट बलिङमा ६८ रनमै समेटियो विराटनगर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौंमा जारी वुमन्स च्याम्पियन्स लिग टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले क्याट क्विन्स काठमाडौंलाई ६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको विराटनगर टाइटन्सले १७ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६८ रनमात्र बनाउन सक्यो । 

विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रनको योगदान दिइन् । उनले २५ बलमा ६ चौकाको सहायताले ३४ रन बनाइन् । ज्योति पाण्डेले १२ रनको योगदान दिइन् । आरती विडारीले ११ रनको योगदान गर्दा लक्ष्मी चौधरी र सरिता मगरले ३–३ रन मात्र जोडे । क्याट क्विन्स काठमाडौंकी रुविना क्षेत्रीले सर्वाधिक चार विकेट लिइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC