site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 ‘सिजीसँग उत्साह उमंग थाइल्याण्ड जाऊँ परिवारसँग’ नामक स्किमको लक्की–ड्र सम्पन्न
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । यसपालिको पर्वलाई लक्षित गरी नेपालको नं १ ब्राण्ड सिजीले ‘सिजीसँग उत्साह उमंग थाइल्याण्ड जाऊँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र सिजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी सम्पन्न गरेको छ । भदौ २० गतेदेखि लागु गरिएको यो योजनामा सिजी ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखिएको थियो । 

असोज १६ गते गरिएको लक्की–ड्रमा सुनसरी खनारका भरत साह र गोदावरीका कुमार लामा गरी २ जोडी भाग्यशालीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् । कम्पनीको अनुसार यो योजना सीमित अवधिको लागि बाँकी रहेको र साथै अन्य धेरै आकर्षक उपहारहरु पनि बाँकी रहेकोे बताएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC