site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बुधबार नयाँ प्रधानमन्त्री चयन गरिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । व्यवस्थापिका–संसद्ले बुधबार विहान ११ बजे नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।
सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै बुधबार विहान ११ बजे प्रधानमन्त्री चयन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी हुन् ।  राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रमा सहमतिका आधारमा दिइएको समयसीमाभित्र सरकार गठन हुन नसकेकाले बहुमतीय आधारमा सरकार गठनको प्रक्रिया अघि बढाउन भनिएको छ ।  संसद्मा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न सकिनेछ ।
संसद्मा अहिले ५९५ सदस्य छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC