site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डेढ लाख रुपैयाँसहित ८ जुवाडे पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । चितवन प्रहरीले आज बिहान डेढ लाख नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ अमनचोक स्थित शिवलाल कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।  

कार्यालयबाट खटिएको प्रहरी टोलीले नगद एक लाख ५० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC