site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अनुसन्धान पूरा नभएपछि महरालाई म्याद थपका लागि अदालत लगिँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिँदैछ । सुरुमा थपिएको १३ दिनको समयसीमामा अनुसन्धान पूरा नभएपछि महरालाई फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइन लागेको हो ।

जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई अदालतले २८ असोजमा १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर महरा १८ गते पक्राउ परेकाले त्यसमा पक्राउ परेको दिनदेखिको समय जोडिएको थियो ।

जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ । संसद सचिवालयमै कार्यरत एक महिलालाई उनको तीनकुनेस्थित कोठामा गएर महराले असोज १२ गते यौन दुर्व्यवहार गरेको आरोप छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC