site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टोटनह्याम र वाट्फोर्ड बराबरीमा रोकिए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इङलीस प्रिमियर लिग फुटबलमा टोटनह्याम र वाट्फोर्डले बराबरी खेलेका छन् । लिग अन्तर्गत गएराती सम्पन्न खेलमा टोटनह्याम र वाट्फोर्डले १–१ को बराबरी खेलेका हुन् । टोटनह्यामको घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा वाट्फोर्डले अंक बाँडेको छ ।

खेल सुरु भएको ६ मिनेटमा नै वाट्फोर्डले अग्रता लिएको थियो । वाट्फोर्डका लागि अब्डोलाय डोकोरले गोल गरे । पहिलो हाफको सुरुआतमै गोलको शिकार भएको टोटनह्याम अन्तिम समयमा बराबरी गोल फर्काउँदै हारबाट जोगिएको छ ।

टोटनह्यामका लागि डेली अलिले गोल गरे । खेल सकिन ४ मिनेट बाँकी रहँदा अलिले बराबरी गोल फर्काएका थिए । बराबरीपछि दुबै टोलीले अंक बाँडेका छन् । टोटनह्याम ९ खेलमा १२ अंक जोडी अंकतालिकामा ७ औँ स्थानमा छ भने वाट्फोर्डको ९ खेलबाट ४ अंक छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC