site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चीनको आर्थिक बृद्धि २७ वर्ष यताकै कमजोर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिङ्ग । चीनको आर्थिक बृद्धि दर २७ वर्ष यताकै ससबैभन्दा कमजोर भएको छ । सन् १९९०को दशकको शुरुदेखि अहिलेसम्मकै सबैभन्दा कम बृद्धि भएको पछिल्लो सरकारी आँकडाले देखाएको छ । सेप्टेम्बर सम्मको तीन महिनाको अवधीमा चीनको आर्थिक बृद्धि ६ प्रतिशत मात्रै बढेको बताइएको छ । 

जबकी अपेक्षा ६.१ हुने गरिएको थियो । यद्यपि चिनियाँ अधिकारीहरुले यो आर्थिक बृद्धि बार्षिक ‘टार्गेट रेन्ज’ भित्रै रहेको जनाएको ग्लोबल टाइम्सले जनाएको छ । 

बीबीसीले चीनको पछिल्लो  तथ्यांकले उसको  अर्थतन्त्रलाई  अमेरिकासँगको व्यापार युद्धले असर गरेको जनाएको छ ।   रोयटर्सको तथ्यांकअनुसार चीनको अहिलेको बृद्धि सन् १९९२ यताकै सबैभन्दा कम हो । चीनको आर्थिक बृद्धिमा सबैभन्दा कम बृद्धिको असर विश्वव्यापी अर्थतन्त्रमा पर्न सक्ने जनाइएको छ । (एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC