site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आजको राशिफल : मेष मध्यम, वृश्चिक अत्युत्तम
Ghorahi CementGhorahi Cement

२०७६, कार्तिक १ गते शुक्रबार

मेष : दिन मध्यम छ । बोलीवचनमा सावधान रहनु बेस हुनेछ । खानपानमा सचेत हुनुपर्ने देखिन्छ कडा प्रतिस्पर्धा गरिनेछ । 

वृष : दिन भाग्यवर्धक छ । समाजमा आफ्नो वर्चस्व कायम रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । मन रमाउनेछ । 

Agni Group

मिथुन : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । सिर्जनात्मक काममा व्यवधान आउनसक्छ । हरेक काममा सावधानीको आवश्यकता महसुस हुनेछ । 

कर्कट : दिन सन्तोषजनक छ । आँटेको काम बन्नेछ । आयआर्जमा वृद्धि हुनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । 

Global Ime bank

सिंह : दिन अनुकूल छ । ओटको काममा सफलता मिल्नेछ । कृषिकार्यमा रूचि बढ्नेछ । सामाजिक सद्भाव प्राप्त हुनेछ । 

कन्या : दिन मध्यम छ । धर्मकर्मतिर आस्था हराउनसक्छ । साथीभाइ बीचमा खटपट हुनसक्नेछ । होशियारपूर्वक काम गर्नु पर्ने देखिन्छ । 

तुला : दिन प्रतिकूल छ । मन खिन्न हुनसक्नेछ । निर्णय क्षमतामा दुविधा आउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । 

वृश्चिक : दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काम बन्नेछ । 

धनु : दिन उत्तम छ । आँटेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ । 

मकर : दिन मध्यम छ । चिन्ताले सताउन सक्छ । शरीरमा चोटपटक लाग्न सक्नेछ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । कडा प्रतिस्पर्धा गरिनेछ । 

कुम्भ : दिन प्रतिकूल छ । मनमा डर, त्रासले डेरा जमाउन सक्छ । सामाजिक काममा अपयश मिल्नेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ । 

मीन : दिन सार्थक छ । नसोचेको धन सम्पत्ति हात लाग्न सक्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश कीर्ति मिल्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC