site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लिबिया । लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिकी र एशियाका ८२ भन्दा बढी गैरकानुनी आप्रवासीलाई उद्धार गरेको छ ।  

 आप्रावासीहरु सङ्कटमा परेको भन्ने एउटा टेलिफोन कल प्राप्त भएपछि तटस्थ सुरक्षाकर्मीहरूले ११ महिला र आठ बच्चाहरू सहित ८२  अवैध आप्रवासीलाई उद्धार गरेको नौसेनाका प्रवक्ता अयोब काससेमले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्रिपोलीबाट ४५ किलोमिटर पश्चिममा रहेका तटीय शहर जबियाबाट ६५ किलोमिटर टाढा रहेको स्थानामा सो उद्वारकार्य भएको बताइएको छ । 

त्रिपोलीभन्दा १२० किलोमिटर पूर्वमा रहेको खोम्सको तटमा अघिल्लो दिनमा लिबियाको नौसेनाले ९० जना अवैध आप्रवासीलाई उद्धार गरेका थिए । 

Global Ime bank

सन् २०११ बाट लिबिया असुरक्षा र अराजकताको घेरामा परेको छ । लिबियाली वरिष्ठ नेता मुअम्मर गद्दाफीलाई २०११ मा हटाइएपछि हजारौं अवैध आप्रवासीहरु जसमा अधिकांशत अफ्रिकीहरुले लिबियाबाट भूमध्यसागर पार गर्ने निर्णय गरेका थिए । 

सुरक्षा बिग्रिएको सुरक्षा अवस्थाका कारण लिबिया शरणार्थीहरूको शरणस्थानको लागि सुरक्षित स्थान नभएको शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले बारम्बार बताउदै आएका छन । - सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  २३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC