site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
च्याम्पियन्स लिगभन्दा ला लिगा महत्वपूर्ण : मेस्सी
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सीले ला लिगा क्लबका लागि च्याम्पियन्स लिग र कोपा डेल रेभन्दा बढी महत्वपूर्ण प्रतिस्पर्धा भएको दाबी गरेका छन् ।

मेस्सीले सन् २००४ मा बार्सिलोनामा पहिलो पटक डेब्यू गरेका थिए । मेस्सी बार्सिलोनामा आएदेखि बार्सिलोनालाई १० लिग जिताइसकेका छन् । यसैगरी मेस्सीले क्लबलाई ४ च्याम्पियन्स लिग र ५ कोपा डेल रे ट्रफी दिलाइसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

२०१८-२०१९ सिजनको सर्वाधिक गोलकर्ता भएर मेस्सीले बुधबार गोल्डेन बुट पाएका थिए । उनले आजसम्म छैटौँ गोल्डेन बुट पाइसकेका छन् ।

गोल्डेन बुट प्राप्त गरिसकेपछि मेस्सीले भने,“ला लिगामा राम्रो प्रदर्शन गर्न नसक्दा अनि च्याम्पियन्स लिगमा प्रयास गर्दा निकै अप्ठ्यारो हुन्छ । यो सत्य हो कि हामीले च्याम्पियन्स लिगको बारेमा कुरा गछौँ तर हामीले ला लिगा र स्पेनिश कपलाई भुल्नु हुँदैन किनभने हामी बार्सिलोना हौँ र हामी सबै टाइटल जित्न चाहन्छौँ ।”

Global Ime bank

“सबैभन्दा महत्वपूर्ण टाइटल भनेको ला लिगा हो किनभने ला लिगामा राम्रो प्रदर्शन गर्नसक्यो भने यसले च्याम्पियन्स लिग र स्पेनिश लिगमा जानको लागि मद्धत गर्दछ,” मेस्सीले थपे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC