site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
छोरी सारा र कार्तिकबीचको सम्बन्धबारे बोले सैफ
Sarbottam CementSarbottam Cement

अभिनेता सैफ अलि खानले छोरी साराको अभिनेता कार्तिकसँगको सम्बन्धको बारेमा बोलेका छन् । एक भारतीय मिडियासँग कुरा गर्दै सैफले उनीहरुको सम्बन्धको बारेमा भने, “साराको व्यतिmत्व राम्रो छ । उसलाई आफूलाई के चाहिन्छ, त्यो राम्रोसँग थाहा छ र ऊ राम्रो मान्छेहरु नै मन पराउँछ । त्यसैले यदि सारा उसलाई (कार्तिक) मन पराउँछ भने ऊ पक्कै पनि राम्रो केटा हुनुपर्छ । मलाई उसको विचार र छनोटमा पूर्ण विश्वास छ ।”
सारा र कार्तिक पहिलो पटक चलचित्र ‘लव आजकल’ को सिक्वेलमा अनस्क्रिन रोमान्स गर्दैछन् । यो चलचित्र सन् २००९ मा सोही नाममा बनेको सैफ अलि खानको रोमान्टिक कमेडी चलचित्रको सिक्वेल हो ।

सारा र कात्र्तिकको सम्बन्धबारे ‘कफि विथ करण’ कार्यक्रमबाट हल्ला भएको थियो । शोमा साराले कार्तिकसँग पैसा छ भने मलाई डेट गर्न सक्छ भनेर जोक गरेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि मिडियामा यी दुईको सम्बन्धको बारेमा कुरा चल्न थाल्यो । दर्शकले पनि सारा र कात्र्तिकको सम्बन्धलाई मनपराएका छन् । ‘लव आजकल’मा सँगै आउने भएपछि त त्यो खबर अझै चुलिएको थियो । पछिल्लो समय सारा र कार्तिकको सामाजिक सञ्जालमा एकअर्काको फोटो र एकअर्काको लागि पोस्टहरु देखिएसँगै उनीहरुको सम्बन्ध हलैहल्लाबाट सत्यतामा परिणत भएको संकेत मिलेको छ ।

(द हिन्दूस्तान टाइम्स)

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC