site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ललितपुर फाल्कोन्सविरुद्ध ज्योतिको अर्धशतक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ज्योति पाण्डेले जारी वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा अर्धशतक बनाएकी छन् । ललितपुर फाल्कोन्सले दिएको १ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर टाइटन्सकी ज्योतिले अर्धशतक बनाएकी हुन् । 

उनले २५ बलमा ८ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेकी छन् । योसँगै ज्योति जारी प्रतियोगितामा अर्धशतक बनाउने दोस्रो खेलाडी बनेकी छन् । यसअघि बिहान सम्पन्न खेलमा क्याट क्विन्स काठमाडौंकी कप्तान रुविना क्षेत्रीले अर्धशतक बनाएकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC