site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘नेकपालाई अल्सरसम्म भएको हो, क्यान्सर भएको छैन’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ग्यास्टि«क र अल्सर भए पनि उपचारै नहुने क्यान्सर नभएको बताएका छन् । बिहीबार गृहजिल्ला चितवनमा आयोजित चियापानमा बोल्दै अध्यक्ष दाहालले आफूहरुलाई धुलोमैलो लागे पनि कामै नलाग्ने पनि भइनसकेको बताए । 

उनले भने, “हामीलाई कामै नलाग्ने गरी क्यान्सर भएको छैन । उपचार नै नलाग्ने गरी क्यान्सर भएको भन्न खोजेको होइन । ग्यास्टि«क, अल्सर त्यतिसम्म होला क्यान्सर भएको छैन । त्यसको उपचार छ । बेलैमा उपचार गरौं ।” त्यस्तै उनले देशभरका प्रतिगामी आएर खेल्ने ठाउँ चितवन हुने त होइन भन्ने डर रहेको पनि बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्युनिष्ट नेता,कार्यकर्ताहरु आदर्शबाट स्खलित हुँदै जान थालेको उनले बताए । उनले सोभियत संघ र पूर्वी यूरोपका समाजवादी थुप्रै देशहरु आफ्नै कारण विघघटन भएको स्मरण गर्दै नेपालको कम्युनिष्ट आन्दोलनमा पनि भित्रैबाट खतरा रहेको बताए । 

दाहालले पार्टीभित्रै अराकजकता जन्म दिने, स्वार्थी  तत्व र गुट विकसित हुन थालेको भन्दै चिन्ता समेत व्यक्त गरे । सत्तामा पुगेपछि कम्युनिष्टमा आदर्श विर्सने रोग रहेको दाहालको भनाइ थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC