site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 स्मार्ट कार्ड नेपाललाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमतिपत्र 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्मार्ट कार्ड नेपाल प्रालिलाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमतिपत्र दिएको छ । नेपाल राष्ट्र बैंकले यस कम्पनीलाई भुक्तानी तथा फर्छ्यौट विनियमालीअनुसार अनुमतिपत्र उपलब्ध गराएको हो ।

स्मार्ट कार्ड नेपाल २०७१ सालमा स्थापना भएको डिजिटल प्रविधियुक्त पेमेन्ट र डिपोजिट गेटवे कम्पनी हो । कम्पनीमा सञ्चालक समितिको अध्यक्ष प्रतापजंग पाण्डे रहेका छन् भने सञ्चालकमा अम्बिकाप्रसाद पौडेल, चिरञ्जीवी थापा, तिलकबहादुर रानाभाट, रमेश दियाली, सुवास अमात्य, रमेश कुमार पण्डित रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत शिवदास सिंहलगायतका व्यक्तिहरु रहेका छन् । 

कम्पनीले अत्याधुनिक प्रबिधि युक्त प्रिपेड स्क्रयाच कार्ड र डिजिटल वालेटको माध्यमबाट नेपालको वित्तीय क्षेत्रमा सेवाप्रवाह गर्ने छ । कम्पनीको आफ्नै प्रिपेड स्क्रयाच कार्डमार्फत नेपालका सबै बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिने छ । त्यसैगरी उक्त प्रिपेड स्क्रयाच कार्डमार्फत कम्पनीको आफ्नै डिजिटल वालेट लोड गरी सोही वालेटमार्फत बिभिन्न आर्थिक कारोबारहरु गर्न सकिने कम्पनीले जनाएको छ ।    

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC