site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यूएईका कप्तानसहित तीन खेलाडी प्रतिबन्धित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । युनाइटेड अरब इमिरेट्स(यूएई)का कप्तान मोहमद नाभिदसहित ३ खेलाडी प्रतिबन्धमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले म्याच फिक्सिङको आरोपमा कप्तान नाभिदसहित शाइमन अनवर र क्वाडर अहमेदलाई प्रतिबन्ध लगाएको छ । प्रेस विज्ञप्ती जारी गर्दै आईसीसीले तत्काल लागू हुनेगरी निलम्बन गरेको उल्लेख गरेको छ । 

फिक्सिङसँगै भ्रष्टाचार सम्बन्धि १३ नियम उल्लंघन गरेका कारण निलम्बन गरेको जनाएको आईसीसीले १४ दिन भित्र आरोपको जवाफ पठाउन निर्देशन दिएको छ । ३ खेलाडी प्रतिबन्धमा परेपछि युएईलाई समस्या भएको छ । यूएईमा शुक्रबारबाट टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत अन्तिम चरणको ग्लोबल छनोट हुँदैछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC