site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हरियाणामा नेपाली लघुकथाकार सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको हरियाणा राज्यस्थित नारनौलमा आयोजित इन्डो–नेपाल लघुकथा सम्मेलन सम्पन्न भयो । उक्त अवसरमा नेपालका चार जना लघुकथाकार सम्मानित भए । 

उक्त सम्मेलनमा लघुकथाकार धु्रव मधिकर्मी, श्रीओम श्रेष्ठ रोदन, हरिप्रसाद भण्डारी र नवराज रिजाललाई ‘मनुमुक्त मानव लघुकथा गौरव’ सम्मान प्रदान गरिएको थियोे । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै भारतीय लघुकथाकारहरू अशोक जैन, कृष्णचन्द्र महादेविया, विभा रश्मीलाई पनि सम्मानित गरिएको थियो ।  

कार्यक्रममा लघुकथाकार डा. पुष्कर भट्टलाई नगद राशी ११ हजारसहित ‘मनुमुक्त मानव लघुकथा गौरव’ पुरस्कार प्रदान गरिएको थियो ।

Global Ime bank

मनुमुक्त मानव मेमोरियल ट्रष्टको आयोजनामा भएको सो सम्मेलनमा नेपाल र भारतमा लघुकथाका क्षेत्रमा भइरहेको अध्ययन अनुसन्धानको परिचर्चाका साथै सहभागीहरूबाट लघुकथासमेत वाचन गरिएको थियो ।
 
ट्रष्टका संरक्षक रामनिवास मानवले नेपाल र भारतका स्रष्टाहरूबीचको संवादले लघुकथाको विकास हुने बताउँदै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिए बताए । 

कार्यक्रममा नेपाल र भारतका विभिन्न प्रदेशका दुई दर्जन बढी लघुकथामा कलम चलाउनेहरूको उपस्थिति थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC