site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विप्लव समूहका २१ कार्यकर्ता हतियारसहित दाङबाट पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा विप्लव समूहका २१ कार्यकर्ता दाङको राजापुर क्षेत्रबाट पक्राउ परेका छन् । उनीहरु विस्फोट सामग्री र हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ । राजपुर गाउँपालिका वडा नम्बर ४ बाट राति एकबजे विप्लव समूहका एकजना केन्द्रीय सदस्यसहित जिल्लाका कार्यकर्ता पक्राउ परेका हुन् ।
दाङ प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी विनोदविक्रम शाहले दिएको जानकारीअनुसार उनीहरुलाई जिल्ला सदरमुकाम ल्याइँदैछ ।

उनले २१ जना पक्राउ परेको पुष्टि गर्दै अनुसन्धानपछि सबै कुरा सार्वजनिक गरिने जानकारी दिए । राजपुर जिल्ला सदरमुकामबाट करिब सय किलोमिटर टाढा रहेको छ । उनीहरुसँग कति हतियार र विस्फोटक पदार्थ थियो भन्ने प्रहरीले बताइसकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC