site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
चीनको अनौठो हेलिकप्टर प्रदर्शनमा !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिङ्ग । चीनले एउटा अनौठो खालको हेलिकप्टर प्रदर्शनमा राखेको छ । चिनियाँ सञ्चार माध्यममा ‘सुपर ग्रेट ह्वाइट सार्क’ नाम दिएको सो हेलिकप्टर विश्वमा बनिरहेका हेलिकप्टरभन्दा फरक छ ।  चिनियाँ अधिकारीहरुले यो हेलिकप्टर अहिले चलाउनका लागि भन्दा पनि भविश्यमा ‘डिजिटल इन्फर्मेसन ब्याटलफिल्ड’का लागि तयार पारिएको जनाएका छन् ।  

यो हेलिकप्टर अत्यधुनिक हेलिकप्टरको फ्युजनको रुपमा बनाइएको हो । जस्तो अमेरिकाको एएच—६४ अपाची र सीएच—५३ सी स्टालियन तथा रुसको केए —५२ र एमआइ—२६को समेत फ्युजनको रुपमा यो बनाइएको हो ।  यो हेलिकप्टर ७.६ मिटर लामो छ भने करिब ३ मिटर उचाई रहेको छ । दुई जना क्रुको लागि कोठा छ । सो हेलिकप्टरको प्रदर्शन गएको साता तियान्जिनमा गरिएको जनाइएको छ ।  (सीएनएन)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC