site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टि–टेनमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने मंहगो मुल्यमा टि–टेन क्रिकेट लिगमा अनुबन्ध भएका छन् । यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् ।

टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ । उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन् । विदेशी कोटाबाट परेका सन्दीपलाई कर्नाटक टस्क्सले क्याटोगरी ‘ए’ बाट राखेको छ । कर्नाटक टस्कर्समा आइकन खेलाडीको रुपमा दक्षिण अफ्रिका पूर्वओपनर हसिम हमला छन् । प्रशिक्षक भने टम मुडी छन् ।
गतबर्ष पनि सन्दीपले टि– टेन लिग खेलेका थिए । यसबेला केराला नाइट्सबाट खेलेका उनले  ६ खेलमा ६ विकेट लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC