site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इनास अवार्डमा ‘बुलबुल’लाई तीनवटा अवार्ड, उत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्री 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलबुल’ले स विदेशमा रहेका कलाकारहरु एकीकृत भएको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अवार्ड जितेको छ । आज काठमाडौंमा अवार्ड वितरण कार्यक्रममा चलचित्र ‘बुलबुल’ले वर्षको उत्कृष्ठ चलचित्र सहित तीनवटा विधामा बाजी मारेको हो । 

‘बुलबुल’बाट निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् भने सोही चलचित्रबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् । 

Agni Group

जुरी वेष्ट फिल्म अवार्ड चलचित्र 'गोपी'ले पाएको छ । जुरी वेष्ट डिरेक्टर अवार्ड 'छक्का पञ्जा-३)बाट 'दीपाश्री निरौलालाई प्रदान गरिएको छ । 

विभिन्न ११ वटा विधामा अवार्ड प्रदान गरिएकोमा उत्कृष्ट कथातर्फको अवार्ड चलचित्र ‘प्रसाद’ले पाएको छ । यस्तै उत्कृष्ठ अभिनेताको अवार्ड वीपिन कार्कीले पाएका छन् । ‘प्रसाद’बाट वीपिनलाई उक्त अवार्ड प्रदान गरिएको हो । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC