site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बेल्जियमको अपराजित यात्रा कायम
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । बेल्जियमले युरो कप छनोटमा अपराजित यात्रा कायम राखेको छ । आइतबार राति भएको समूह चरणको खेलमा बेल्जियमले काजकिस्तानलाई २–० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमलाई जित दिलाउन मिची बात्सुआई र थोमस मुनियरले एक–एक गोल गरे । खेलको २१ औँ मिनेटमा बाल्सुआईले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ५३ औँ मिनेटमा मुनियरले गोल गर्दै बेल्जियमको अपराजित यात्रा कायम राख्न सहयोग गरे । जितसँगै समूह ‘आई’ को बेल्जियमले आठ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बेल्जियम यसअघि नै युरोकपमा छनोट भइसकेको टोली हो । पराजित काजकिस्तानको ७ अंक रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC