site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुईदिने राजकीय भ्रमण पूरा गरेर फर्किए राष्ट्रपति सी
Ghorahi CementGhorahi Cement

काठमाडौं । दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गरेकी थिइन् । राष्ट्रपति सीको विदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसमेत विमानस्थल पुगेका थिए ।

राष्ट्रपति सीको बिदाइमा नेपाली सेनाले विशेष सम्मानसमेत अर्पण गरेको थियो । 

Agni Group

राष्ट्रपति सीको भ्रमणको क्रममा नेपाल–चीनबीच २० समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । त्यस्तै सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

भ्रमणकै अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी र सत्तासीन नेपाल कम्युनिस्ट पार्टीबीच छलफल पनि भएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC