site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सशस्त्र प्रहरीको नाउँमा ठग्ने पक्राउ
Sarbottam CementSarbottam Cement

जनकपुर । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको टोलीले सशस्त्र प्रहरीको नाउँमा सर्वसधारणलाई ठग्ने एक जनालाई पक्राउ गरेको छ । 

धनुषाको मिथिलाविहारी नगरपालिका –१० बस्ने २७ वर्षीय विश्वनाथ साहलाई शुक्रबार सशस्त्र प्रहरीको स्क्वाइट टोलीले पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय सीमापारी रहेको हरिणेबजारबाट आउने सर्वसधारणलाई चेक जाँच गर्ने र आफु सादा पोशाकको सशस्त्र प्रहरी रहेको बताउँदै अवैध रुपमा पैसा असुलिरहेको खबर पाएपछि साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, धनुषाका एसपी राजु उप्रेतिले जानकारी दिए । 

नक्कली प्रहरी साहसँग रहेको प्रदेश २–०३–००४ प २६०५ नम्बरको एक थान मोटरसाइकल, अन्य मोटरसाइकलको दुई थान साँचो, एकथान सवारी चालक अनुमतिपत्र, पासबुक लगायत कागजात बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक उप्रेतिले जनाए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC