site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१९ दिन ढिलो गरी बाहिरियो यस वर्षको मनसुन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । १० दिन ढिलो आगमन भएको मनसुन १९ दिन ढिलो गरी बाहिरिएको छ । 

नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत १० जुनमा आगमन हुनुपर्ने मनसुन १० दिन ढिलो गरी जुन २० मा नेपाल प्रवेश गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

महाशाखाका अनुसार २३ सेप्टेम्बरमा बाहिरिनुपर्ने मनसुन १९ दिन ढिलो गरी आजबाट बाहिरिएको छ ।

आज राति देशभरको मौसम सफा रहनेसमेत महाशाखाले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  २३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC