site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङको आयुर्वेद चिकित्सालयमा आगलागी
Sarbottam CementSarbottam Cement

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्मा कक्षमा आज आगलागी भएको छ । ग्यासमा पानी तताउने क्रममा आगलागी भएको अस्पतालका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुरले जानकारी दिए । 

आगलागीबाट यहाँ रहेका टेबुल, दराजलगायत सामग्री जलेर नष्ट भएको छ ।  “अस्पतालको सेवा केही दिन प्रभावित हुने अवस्था छ”, उनले भने, “सेवा प्रदान गर्न वैकल्पिक उपाय अपनाइनेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

आगलागीबाट झण्डै रु एक लाख बराबरको क्षति भएको डा ठाकुरले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सालयका कर्मचारी र स्थानीयवासीले आगो निभाएका थिए ।   

सांकेतिक तस्बिर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC