site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति सीको भ्रमण ऐतिहासिक हुन्छः प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण ऐतिहासिक हुने जनाएका छन् । यसले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा लग्ने समेत जनाएका छन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्हवासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले सो कुरा जनाएको उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले सन् १९५५मा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि आपसी सम्बन्ध  अझ बलियो बन्दै गएको समेत जनाएका छन् । दुई देश असल छिमेकी, असल साथी, असल दाजुभाइ र असल दिदीबहिनी भएको समेत प्रधानमन्त्रीले जनाएका छन् ।  

उनले दुई देशबीच असल मित्रता र आपसी विश्वास रहेको जनाएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC