site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सलमान खानको घरमा प्रहरीको छापा
Sarbottam CementSarbottam Cement

दबंग स्टार सलमान खानसँग सम्बन्धित सबैलाई स्तब्ध बनाइदिने एक घटना सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार भारतीय पुलिसले सलमानको गोराइस्थित बंगलामा छापा मारेको छ । जहाँबाट उनको बंगलाको रेखदेख गर्न राखेका ६२ वर्षिय एक व्यतिmलाई गिरफ्तार गरेको हो ।

सिद्धेश्वर राणा नाम गरेका ती व्यक्तिलाई मुम्बई पुलिसले पछिल्लो २९ वर्षदेखि खोजी गरिरहेको थियो । खबरका अनुसार सलमानको बंगलामा पछिल्लो २० वर्षदेखि काम गरिरहेका ती व्यक्ति मुम्बई पुलिसको वान्टेड लिस्टमा थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जबरजस्ती चोरी र कुटपिटको केसमा परेका उतm अपराधी जमानतमा छुटेदेखि फरार रहेका थिए । यही कारण अदालतले ती व्यक्तिविरुद्ध गैर जमानती वारेन्ट जारी गरेको थियो ।

बुधबार राति मुम्बई पुलिसलाई एक गोप्य स्रोतबाट उतm व्यतिmको बारेमा जानकारी पाएपछि अपराध शाखाका ४ युनिट गएर सलमानको घरमा आक्रमण गरेका थिए ।

Global Ime bank

(लाइभ हिन्दुस्तान)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC