site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र ‘वार’काे मंगलबारको कमाइले रच्यो इतिहास
Sarbottam CementSarbottam Cement

मुम्बई । ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र 'वार' ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । अक्टोबर २ बाट रिलिज भएको चलचित्रले दशहरा अर्थात दसैँको दिन २७ करोडको व्यापार गरेर मंगलबार यति धेरै कमाइगरेको इतिहास रचेको छ ।

रिलिजको सात दिनको कलेक्सन हेर्ने हो भने, यो चलचित्रको सबैभन्दा कम कमाइ सोमबारको रहेको छ । सोमबार 'वार'ले २० करोड कमाइ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बक्सअफिस इण्डियाको रिर्पोट अनुसार चलचित्रले मंगलबार २७ करोड कमाई गरेर २०० करोडमा प्रवेश गरेको हो ।

चलचित्रको रिलिजको पहिलो साता चलचित्रले २०६ करोड कमाएको थियो । यो कलेक्सनको हिसाबमा ‘बाहुबली : द कन्क्लूजन’ र ‘सुल्तान’ पछि पहिलो साता धेरै कमाई गर्ने तेस्रो चलचित्र बनेको हो ।

Global Ime bank

पहिलो साता २०० करोड कमाई गर्ने चलचित्रमा ‘सन्जु’ पनि आउँछ । - नवभारत टाइम्स

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC