site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पावर प्लेमा नेपालको ४५ रन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा लक्ष्य पछ्याउने क्रममा नेपालले पावर प्लेको समाप्तिमा ४५ रन बनाएको छ । नेपालले कप्तान पारस खड्काको २५ रनको योगदानमा उक्त रन जोडेको हो । उनी आउट भइसकेको छन् ।

नेपाली टिमको स्कोर ३५ छँदा लागि ओपनिङ ब्याट्सम्यानका रुपमा आएका पारस १४ बल खेलेर २५ रनमा आउट भएका हुन् । 

Agni Group

यसअघि पल स्टर्लिङका ५९ रनको अर्धशतकीय पारीमा मद्दतमा आयरल्यान्डले १४५ रन बनाएको थियो । यसैगरी एन्डि बालबिनीले ३८ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ विकेट, अभिनास बोशोराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट तथा ललित राजवंशीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । यसैगरी करन केसीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट दिए ।

Global Ime bank

पहिलो दुई खेल विजयी नेपाल तेस्रो जितको खोजीमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC