site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतका विमानस्थलमा आक्रमण हुन सक्ने आशंका, सुरक्षा निकाय अलर्ट
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सम्भावित आतंकवादी हमलालाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको उच्च प्रहरी अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् । 

पाकिस्तानमा आधारित जैस ए मोहम्मदले सहरमा घूसपैठ गरेको गुप्तचर निकायको जानकारी अनुसार दिल्लीका कतिपय स्थानमा स्पेसल सेलले छापा मार्ने काम समेत गरेको जनाइएको छ । देशका सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय  विमानस्थलमा सुरक्षा निकाय अलर्ट अवस्थामा राखिएको जनाइएको छ । जैस ए मोहम्मदका तीन देखि चार लडाकु छिरेको सूचना गुप्तचर निकायले सुरक्षा निकायलाई जानकारी गराएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

केही अघि बालाकोटमा आतंकवादीले तालिम लिइरहेको कुरा पनि सञ्चार माध्यममा आएका थिए । भारतीय सेनाले दक्षिणी भारतमा आतंकवादी आक्रमणको सम्भावनाका बारेमा आफूले पनि जानकारी पाएको यसअघि जनाएको थियो । लस्करे तोइवाको घुसपैठ भएको भन्दै गएको अगस्ट महिनामा तमिलनाडुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो । 

(न्यूज१८ डट कम)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC