site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जोडियो सम्बन्धको ‘गाँठो’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । जगदम्बा मोटर्स र नेपाली कथानक चलचित्र गाँठोले राजधानीमा सम्बन्धको गा“ठो कँस्दै संयुक्त रुपमा बाइक ¥यालीको आयोजना गरेका छन् । होस्टेल रिटन्र्स् स्टार नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठलगायतको अभिनय रहेको चलचित्र गा“ठोलाई सुरज भुषालले निर्देशन गरेका हुन् । भुषालले यसअघि मौन र होस्टेल रिटन्र्स् नामक चलचित्र निर्देशन गरिसकेका छन् । 
 
गाँठो र टिभीएसको सम्बन्धको गाँठो नाम दिइएको उक्त बाइक ¥याली काठमाडौंको नक्सालबाट सुरु भई महाराजगञ्ज, गौशाला, तीनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरबारमार्ग हुँदै फेरि नक्सालमै आएर टुंगिएको थियो । 
¥यालीमा करिब ५५ वटा बाईकमा एक सय भन्दा बढी व्यक्तिले काठमाडौं परिक्रमा गरेका थिए । ¥यालीमा संचारकर्मी, सिनेकर्मी लगायतको समेत उल्लेख्य उपस्थिति रहेको थियो । सम्बन्धको बिषयलाई केन्द्रबिन्दु बनाएर निर्माण गरिएको ‘गाँठो’ बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र हो ।  
अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल दुई पाँग्रे ‘टिभीएस’ नेपालमा समेत अत्यन्तै मन पराइएको सवारी साधन हो । नेपालका लागि टिभीएसको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले विक्री गर्दै आएको बाइक ‘अपाचे–आरटीआर’ उत्कृट पर्फमेन्स र माइलेज भएको चल्तीको बाईक हो । त्यस्तै, टिभीएस विगो र जुपिटर पनी नेपाली बजारमा चल्तीका स्कुटर हुन् ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC