site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निष्ठा भएकाहरु आत्तिनुपर्दैनः ईश्वर पोखरेल 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार राति एक ट्विट गर्दै निष्ठा भएकाहरुले आत्तिनुनपर्ने जनाएका छन् । राति ९ः२५ बजे उनले गरेको ट्विट कता लक्षित हो भन्ने त्यति नखुले पनि सत्तारुढ नेकपाकै तर्फबाट सभामुख भएका कृष्णबहादुर महराको यौन काण्डपछि कार्यकर्तामा आएको निराशालाई संकेत गर्न खोजेको जस्तो देखिएको छ । 

उनले प्रष्ट रुपमा नभने पनि पूर्वमाओवादीको जगलाई पनि प्रश्न उठाएको पाइएको छ । उनको ट्विटमा भनिएको छ,“परिवर्तनको अभियानमा  निष्ठापूर्वक लागेकाहरूले कमजोर जगका कारण भत्किदै गरेका संरचना देखेर आत्तिनु पर्दैन । बरू आफ्नो निष्ठा र आचरणको  धरहरा पुड्को नहोस् भन्ने कुरामा सधै ध्यान पुर्याइरहनुपर्छ । बुझ्नुपर्छ, यो चुनौती र अवसर दुबै हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  ०७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC