site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएलको अक्सन डिसेम्बरमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व क्रिकेटमा सर्वाधिक लोकप्रिय फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि अक्सन डिसेम्बरमा हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले स्थान परिवर्तन गर्दै यो संस्करणको अक्सन डिसेम्बर १९ मा कोलकतामा गर्ने भएको हो । यसअघि बेंगलोरमा हुँदै आएको थियो । 

आईपीएलमा एउटा खेलाडीको सम्झौता ३ वर्षको हुने गरेको छ । गत संस्करणमा भएको सम्झौता यो सिजनका लागि अन्तिम हो । अर्को संस्करणका लागि टोलीले नयाँ खेलाडी बनाउन पाउने क्रिकइन्फोको समाचारमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस पटक टोलीले आफ्नो टिममा रहेका खेलाडीलाई रिटेन र रिलिज गर्नेछन् । अक्सनमा सबैभन्दा बढी खर्च गर्न पाउने बाँँकी ८.२ करोड दिल्ली क्यापिटल्ससँग छ । दिल्ली नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध टोली हो । 

क्रिकइन्फोका अनुसार राजस्थान रोयल्ससँग ७.१५ करोड, कोलकता नाइट राइडर्ससँग ६.०५ करोड, सनराइज हैदराबादसँग ५.३ करोड, किङ्स इलाभेन पन्जावसँग ३.ब ७ करोड छ । यस्तै चेन्नइ सुपर किङससँग ३।२ करोड, मुम्बई इन्डियन्ससँग १.०५ करोड तथा रोयल च्यालेन्जर्स बेंग्लोरसँग १.८ करोड भारु छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC