site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ तपाईंको साप्ताहिक राशि  
Sarbottam CementSarbottam Cement

२०७६ आश्विन ४ – १० गतेसम्म 

आश्विनकृष्ण सप्तमी – चतुर्दशीसम्म 

४ गते सप्तमीश्राद्ध, अष्टमीव्रत, महालक्ष्मीव्रत समाप्ति, 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वशान्ति दिवस, 

५ गते अष्टमीश्राद्ध–नवमीश्राद्ध, जितियापर्व, गोरखकालीपूजा, 

Global Ime bank

६ गते दशमीश्राद्ध, मातृनवमी, 

७ गते एकादशी श्राद्ध, 

८गते इन्दिरा एकादशीव्रत, द्वादशीश्राद्ध, 

फर्पिङ्कमा हरिशंकरयात्रा, 

९ गते प्रदोषव्रत, त्रयोदशीश्राद्ध, मघाश्राद्ध, कलियुगादि,

१० गते चतुर्दशीश्राद्ध, शस्त्रादिबाट निधन भएकाहरुको, 

मेषः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार बोलीवचनमा सावधान रहनु नै बुद्धिमानी हुनेछ । रवि, सोमबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ । 

वृषः साता मिश्रित प्रायः रहनेछ । शनिबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ । रवि, सोमबार आर्थिक विचलन देखिन सक्नेछ । मंगल, बुधबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ । कीर्ति बढ्नेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

मिथुनः साता सरदर खालको रहनेछ । शनिबार खर्चिलो रहन सक्नेछ । रवि, सोमबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । मंगल, बुधबार आर्थिक र मौखिक पक्ष कमजोर रहनेछ । बृहस्पति, शुक्रबार उत्कृष्ट कार्यसिद्धि हुनेछ । 

कर्कटः साता मिश्रित नै रहनेछ । शनिबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ । मनमा सन्तोष मिल्नेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार उन्नतिकारक र भागयवर्धक रहनेछ । आतमबल वृद्धि हुनेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ । 

सिंहः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार आटेको काममा सफलता मिल्नेछ । रवि, सोमबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार बौद्धिक काम हुनेछ । 

कन्याःसाताको सुरु र अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्ममा अवरोध आउन सक्नेछ । रवि, सोमबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । मंगल, बुधबार लाभदायक काम बन्नेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

तुलाः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार मानोन्नतिको अवसर आउनेछ । बृहस्पति, शुक्रबार प्राप्तिका स्रोतहरु खुल्नेछन् । मन प्रसन्न रहनेछ । 

वृश्चिकः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार पारिवारिक सहयोग प्राप्त हुनेछ । मनोरञ्जन गरिनेछ  रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार मानसम्मान पदप्रतिष्ठा मिल्नेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । 

धनुः साताको सुरुका दिन अनुकूल रहनेछन् । शनिबार शत्रु परास्त हुनेछन् । मावलीतिरबाट सहयोग मिल्नेछ रवि, सोमबार व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । 

मकरःसाताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार सावधानयोग्य रहनेछ । रवि, सोमबार आटे ताकेको काम सजिलै बन्नेछ । मंगल, बुधबार दाम्पत्य जीवनमा सहज पन आउनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।

कुम्भः साताको उत्तरार्धका दिन अनुकूल रहनेछन् । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार नियमित कामलाई निरन्तरता दिनु पर्ने हुन्छ । मंगल, बुधबार शत्रु पराजित हुनेछन् । दीर्घकालीन कामको सोच हुनेछ । बृहस्पति, शुक्रबार व्यवसाय बढ्नेछ । 

मीनः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार कार्यगत तीव्रता थपिनेछ । सामाजिक कार्यक्रममा सहभागी भइनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार कडा प्रतिस्पर्धा गरिनेछ । मनमा चिन्ता बढ्नेछ । बृहस्पति, शुक्रबार आटेको काम बन्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  ०३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC