site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विविध कार्यक्रमका साथ बाल दिवस मनाइयो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गोकर्णेश्वर नयाँबस्तीस्थित चार्ल्स डार्विन एकेडेमीले ४०औं राष्ट्रिय बाल दिवस बिविध सांस्कृतिक कार्यक्रम, इन्टर स्कुल म्याथ पेपर क्विजलगायत विभिन्न अन्तर सदनात्मक प्रतियोगिताको आयोजना गरि मनाएको छ ।

विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रमको मुख्य आकर्षण नै अन्तर विद्यालय स्तरीय म्याथ पेपर क्विज रहेको थियो । 

विद्यालयले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा काठमाडौं महानगरलगायत विभिन्न नगरपालिकाका लगभग ३० वटा विद्यालयका झन्डै १३५ जना छात्रछात्राहरुको सहभागिता थियो । प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने ब्यवस्था राखिएको थियो । जसमा एञ्जल हार्टस् स्कुल, मनमैजुका छात्र युगान्त पुरीले प्रथम, द सेलेब्रेसन को एड, कागेश्वरी मनोहराकी छात्रा खुशी पुडासैनीले द्धितिय र त्रिज्योति स््कुल कपनकी छात्रा श्रुति पौडेलले तृतिय स्थान हासिल गर्न सफल भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC