अर्थ व्यवसाय
काठमाडौं । टाटा मोटर्सद्वारा सञ्चालित रिटेल च्याम्पियन कार्यक्रम अर्न्तगत उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ ।
नेपालभर रहेका तीन सय च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरहरुमध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयर उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको छ । साथै सम्मान स्वरुप टाटा मोटर्स द्घारा टाटा एच फाइभ प्रदान गरेको छ ।
उक्त कार्यक्रममा टाटा मोटर्सका आई वि हेड (पार्टस्) राकेश मित्तल र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठद्वारा संयुक्त रुपमा हस्तान्तरण गर्दै गरे ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६ १८:१२
प्रतिक्रिया दिनुहोस्