site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आगलागीमा अवार्ड तथा सम्मानपत्र जलेपछि राजेशपायलले भने–दर्शक तथा स्रोताको माया भने नजलोस् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक राजेश पायल राईले आगलागी भएर आफूले पाएका अवार्ड तथा सम्मानपत्र जलेपछि दर्शक तथा स्रोताको माया भने नजलोस् भनेका छन् । 

सोमबार शान्तिनगरस्थित उनको घरमा आगोलागे पछि विदेशमा रहेका उनले राजेश पायलले लेखेका छन्, “अवार्ड जले होलान् तर तपाईंहरुले दिएको आशिरवाद माया, सुझाव कहिल्यै नजलोस् । म सदा तपाईंहरुकै काखमा लुट्पुटिने मान्छे ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले अवार्ड तथा सम्मानपत्र राखेको कोठामा आगलागी हुँदा उनले पाएका सम्पूर्ण अवार्ड तथा सम्मानपत्र जलेर नष्ट भइएका थिए । आगलागी प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको थियो । 

“गल्ती, कमीकमजोरी मान्छे बाट हुन्छ भन्थे । भगवानबाट पनि हुँदोरहेछ । उनैले दिए उनैले लगे । अब उनैले दिनेछन् एक दिन फेरी गल्ती नगरिकन,” उनले फेसबसक पेृजमा लेखेका छन्, “यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रती यहाँ परदेशी भूमीबाटै हार्दिक नमन ।” 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC