site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मोदीलाई सञ्जयको जन्मदिन उपहार ‘मन बैरागी’
Sarbottam CementSarbottam Cement

बलिउडका चर्चित फिल्म निर्माता सञ्जय लीला भन्सालीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको उपहार दिएका छन् । भन्सालीले प्रधानमन्त्री मोदीको ६९ औं जन्मदिनको अवसर पारेर उनको जीवनीमा आधारित फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् । जसको नाम राखिएको छ– ‘मन बैरागी’ । निर्माण पक्षले फिल्मको फर्स्ट लुक पोस्टर यसअघि नै सार्वजनिक गरेको छ । 

‘बाहुबली’ हिरो  प्रभास र अक्षय कुमारले पोस्टरलाई आ–आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् । अक्षय कुमारले प्रधानमन्त्री मोदीमाथि निर्माण हुन लागेको फिल्म ‘मन बैरागी’ को पोस्टर सेयर गर्दै लेखेका छन्, “पीएम मोदीको बर्थडेमा सञ्जय लीला भन्साली र महावीर जैनको स्पेशल फिचर फिल्म मन बैरागीको फस्र्ट लुक सेयर गर्दा मलाई खुशी लागेको छ । जुन उनका निर्णायक पलहरुको कथा हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

फिल्म यही हिउँदमा रिलिज गरिने बताइएको छ ।

नवभारत टाइम्स
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC