site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देशभरका सरकारी अस्पतालमा बिहीबार ओपीडी सेवा निःशुल्क
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान दिवसको अवसर पारेर असोज दुई गते बिहीबार देशैभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निःशुल्क दिने निर्णय गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै असोज तीन गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतापूर्वक मनाउने क्रममा संघीय अस्पताल तथा स्वास्थ्य संस्थालाई टिकट निःशुल्क उपलब्ध गराउन आग्रहसमेत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC