site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भेनेजुएलामा नर्वेको मध्यस्थता प्रयास टुंगियो
Sarbottam CementSarbottam Cement

काराकास । भेनेजुएलाको विपक्षी समूहले नर्वेको विदेश मन्त्रालयले राजनीतिक संकट समाधानको लागि भेनेजुएलामा गरेको मध्यस्थता प्रयास टुंगिएको जनाएको छ ।

६ सातापछि निकोलस मादुरोको सरकारले सो  बैठकमा सहभागिता अस्वीकार गरेको छ । सो वार्ता क्यारेबियन आइल्याण्ड बार्बाडोजमा भएको थियो । विपक्षी नेता जुआन गुआइडोले गएको अप्रिल महिनामा मादुरोलाई सत्ताच्युत गर्न आन्दोलन गरेको भएपनि असफल भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसले गर्दा आर्थिक संकट उत्पन्न हुनुका साथै लाखौं मानिस देश छोडेर हिंडेका थिए । मादुरोको प्रतिनिधिमण्डल गएको अगस्ट महिनामा अमेरिकाको आलोचना गर्दै वार्ताबाट हिँडेको जनाइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओपेक राष्ट्रहरु मार्फत् भेनेजुएलामाथिको नाकाबन्दीलाई अझै कसिलो बनाएका छन् । भेनेजुएलाको विपक्षीभित्रका आलोचकहरुले गलत उदेश्यका साथ वार्ताको प्रयोग मादुरोले गर्न खोजेको आरोप लगाएका छन् । 

Global Ime bank

वार्ता टुंगिएको बारेमा नर्वे र भेनेजुएलाको भने आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

(रोयटर्स)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC